×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रदर्शनकारी धनगढीका ‘नारीहरु’को आवाज- ‘असल र सभ्य मानिसको मौनता समाजका लागि हानिकारक छ… !’ (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । बढ्दै गईरहेको बलात्कारका घटनाको विरोध गर्दै धनगढीमा प्रदर्शन गरिएको छ । धनगढीका स्वतन्त्र नारी तथा युवाहरुको सहभागितामा यस्ता घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै शनिबार प्रदर्शन गरेका हुन् । 
बलात्कार अमानविय र अक्षम्य अपराध भएको भन्दै कालो कपडा, कालो मास्क र कालै पट्टी बाँधेर विरोध प्रदर्शन गरिएको हो । असल र सभ्य मानिसको मौनता समाजका लागि हानिकारक, स्टप रेप, रेपिष्ट ईन योर पाथ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका उनिहरुले आघा घण्टासम्म मौन बसी साँकेतिक रुपमा सरकारलाई खबरदारी गरेका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस्…


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: