×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : शुक्रबार बढ्यो अमेरिकी डलरको भाउ, अन्य मुद्राको भाउ कति पुग्यो ? (विस्तृत विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

Forex Today : शुक्रबार बढ्यो अमेरिकी डलरको भाउ, अन्य मुद्राको भाउ कति पुग्यो ? (विस्तृत विवरणसहित)

३० आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । शुक्रबार अमेरिकी डलरको भाउ  बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७२ पैसा तोकेको छ । बिहीबार एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५९ पैसा रहेको थियो ।
यस्तै, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ९० पैसा र बिक्रीदर १५२ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २२ पैसा र बिक्रीदर २८ रुपैयाँ ३७ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३३ पैसा रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: