×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार घट्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

मंगलबार घट्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? (विवरणसहित)

२७ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले घटेर प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम सुनको मूल्य ८१ हजार ५ सय ३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५० रुपैयाँ कायम गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: