×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार पनि सुनको मूल्यमा गिरावट, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

शुक्रबार पनि सुनको मूल्यमा गिरावट, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? (विवरणसहित)

१६ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार पनि सुनको मूल्य घटेको छ । बिहिबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज पनि तोलामा २ सय रुपैयाँ नै घटेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 
यता, चाँदीको मूल्य पनि स्थिर रहेर प्रतितोला एक हजार १ सय ७५ रुपैयाँमै कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम सुनको मूल्य ८० हजार ८५० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: