
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पाचौँ दिन बिहिबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्