
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मञ्जुश्री फाइनान्सले ५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । कम्पनीले उक्त ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डसंग अनुमति मागेको छ । कम्पनीले प्रति कित्ता १ हजार रुपैयाँ दरमा ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।
बैंकले जारी गर्ने ऋणपत्रमध्ये २ लाख कित्ता सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ३ लाख इकाई संघसंस्थालाई बिक्री गरिनेछ । कम्पनीले ८ वर्ष अवधिको मञ्जुश्री फाइनान्स डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक ९.५% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्