
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मेगा बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले कार्तिक १ गतेबाट लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले निक्षेपमा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत ब्याजदर तोकेको छ भने मुद्दती निक्षेपमा न्यूनतम ६ दशमलव २५ देखि अधिकतम ८ दशमलव ५० व्याजदर कायम गरेको छ । बैंकले घरकर्जा, गाडि कर्जा, शैक्षिक कर्जामा १३.१० प्रतिशतमा कर्जा प्रवाह गर्ने भएको छ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्