×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार पनि ७.४२ अंकले घट्यो नेप्से, होटल्सबाहेकका सबै उपसुचक राताम्मे, १ अर्व ४९ करोडमाथिको कारोबार !

PRIME CA
GLOBAL IME BANK

बुधबार पनि ७.४२ अंकले घट्यो नेप्से, होटल्सबाहेकका सबै उपसुचक राताम्मे, १ अर्व ४९ करोडमाथिको कारोबार !

२८ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार पनि सेयर बजार घटेको छ । मंगलबारको तुलनामा बजार ७.४२ अंकले घटेर १५६१.१७ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९५ कम्पनीको ५२ लाख ९१  हजार ३१  कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ४९ करोड ६३ लाखमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार सानिमा बैंकको भएको छ । यस कम्पनीको कुल ७ करोड २५ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल बैंक, नेपाल पुनर्बीमा कम्पनीको कारोबार भएको छ ।
यता बुधबारको कारोबारमा होटल्सबाहेकका सबै उपसुचक राताम्मे भएका छन् । सबैभन्दा धेरै जनरल इन्स्योरेन्स र नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै घलेम्दी हाइड्रोपावर र बरुण हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: