
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनएमबी बैंकका ग्राहकले सीजीका उत्पादन खरिद गर्दा नगद फिर्ता पाउने भएका छन् । जसको लागि दुई संस्थाबीच द्धिपक्षीय समक्षदारी भएको छ । यससँगै एनएमबी बैंकका ग्राहकहरुले सीजीको कुनै पनि उत्पादन एनएमबि बैंकको कार्डबाट खरिद गर्दा मेगाडिल अन्तर्गत एनएमबी दशैं नगद फिर्ता अफर पाउने भएका हुन् ।
एनएमबी बैंक भिसा डेबिट र क्रेडिट कार्डको साथ दशैं महा अफर अन्तर्गत ग्राहकले सीजीका उत्पादनहरूको प्रत्येक खरीदमा ४० प्रतिशतसम्म बचत गर्न सक्नेछन् । यसपालिको दशैं किनमेलमा सजिलो होस् भन्ने उद्देश्यसाथ सीजीले यो अभियान शुरु गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्