काठमाडौँ – मिति २०७७-०६- १६ गते शुक्रबार। अक्टोबर २, २०२० । असोज कृष्ण प्रतिपदा ।
आजको राशिफल :
मेष – मनमा दुविधा उत्पन्न हुने।
वृष – श्रमको उचित मुल्याङ्कन हुने।
मिथुन – एउटै कामबाट दोहोरो लाभ मिल्ने।
कर्कट – पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ ।
सिंह – अनावश्यक ठाउँमा धन खर्च हुने ।
कन्या – वैदेशिक कार्य अघी बढ्ने।
तुला – नयाँ कार्य वा रोजगारको अवसर मिल्ने।
वृश्चिक – नयाँ कार्यको योजना बन्ने ।
धनु – छोटो दुरीको लाभदायक यात्रा हुने।
मकर – गरेका कामबाट राम्रै लाभ हुने।
कुम्भ – आँटेको र ताकेको कार्य पुरा होला ।
मिन – लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ ।