×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ असोज २३ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

PRIME CA

२०७७ असोज २३ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२३ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – मिति २०७७-०६- २३ गते शुक्रबार। अक्टोबर ९, २०२० । असोज कृष्ण सप्तमी । 

सूर्योदय । ०५ : ५९ । सूर्यास्त : १७ : ४३ 

आजको राशिफल :

मेष – रिवारको खुसीका लागि केही खर्च गर्नुपर्ला ।

वृष – अचल सम्पत्ती हात पर्ने योगछ ।

मिथुन – गरेको काममा अपेक्षाकृत सफलता हात नपर्ला ।

कर्कट – लगनशीलताले कामहरू अगाडी बढ्ने ।

सिंह – आँटेको र ताकेको कार्य पुरा होला ।

कन्या – इष्टमित्रसंग भेटघाट गर्ने अवसर जुट्ने।

तुला – अरूले सापटी लगेको रकम फिर्ता गर्न गारोपर्ला, तर मतभेद भए पनि समझदारी भने कायम रहने ।

वृश्चिक – बैदेशिक कार्य अघि बढ्ने।

धनु – बन्धु बान्धवबाट सहयोग मिल्ने ।

मकर – वैदेशिक क्षेत्रबाट सफलता मिल्ने।

कुम्भ – रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्ने।

मिन – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: