×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ कार्तिक ३ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

PRIME CA
GLOBAL IME BANK

२०७७ कार्तिक ३ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

३ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । मिति २०७७-०७-३ गते सोमबार। अक्टोबर १९, २०२० । असोज शुल्क तृतिया । 
सूर्योदय । ०५ : ०५ । सूर्यास्त। १७ : ३२
आजको राशिफल :

मेष – साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । 
वृष – व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
मिथुन – पैसा खर्च हुने योग छ । 
कर्कट – रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।
सिंह – रमाइलो यात्राको योग रहेको छ ।
कन्या – वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
तुला – आर्थिक कारोवारमा मन्दी आउनेछ । साथै सौन्दर्यतामा धन खर्च हुनेछ ।
वृश्चिक – न्यायिक कार्यमा सफलता मिल्नेछ ।
धनु – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । 
मकर – आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
कुम्भ – आर्थिक कारोवारमा बिवाद आउनेछ । 
मिन – बहुमुल्य वस्तु हात पर्ला ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: