
- अर्थ सरोकार सम्बाददाता
मेष – पुरानो समस्या सुल्झाउन सकिने ।
वृष – साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने ।
मिथुन – कार्य सम्पादनमा समस्या आउला ।
कर्कट – आँटेको र ताकेको कार्य पुरा होला ।
सिंह – नयाँ कार्यको योजना बन्ने।
कन्या – वैदेशिक कार्य अघी बढ्ने ।
तुला – आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुने।
वृश्चिक – धनार्जनका नयाँ स्रोतहरूमा विचार बढ्ने।
धनु – नयाँ ज्ञान सिक्ने मौका मिल्ने।
मकर – बन्धु बान्धवबाट सहयोग मिल्ने।
कुम्भ – वैदेशिक क्षेत्र कमजोर रहने ।
मिन – वित्तिय संस्थाबाट सहयोग मिल्ने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्