×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ कार्तिक १५ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

PRIME CA
GLOBAL IME BANK

२०७७ कार्तिक १५ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१४ कार्तिक २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

 

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । मिति २०७७-०७- १५ गते शनिबार। अक्टोबर ३१, २०२० । असोज शुक्ल पुर्णिमा। 
सूर्योदय । ०६ : १२ । सूर्यास्त। १७ : २२

आजको राशिफल :
मेष – वैदेशिक क्षेत्र कमजोर रहला ।

वृष – अचल सम्पत्ती हात पर्ने योगछ ।

मिथुन – व्यापार ठिकै रहला ।

कर्कट – कार्य क्षेत्रमा प्रगति हुने।

सिंह – बन्न लागेको काम विग्रने।

कन्या – व्यापार व्यवसायमा औसत लाभ हुने।

तुला – वैदेशिक क्षेत्रको लगानी लाभदायक हुने।

वृश्चिक – लगानीको वातावरण बन्ने।

धनु – नयाँ कामको थालनी हुने।

मकर – बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्ने ।

कुम्भ – एउटै कामबाट दोहोरो लाभ मिल्ने।

मिन – स्वास्थ्यमा सुधार आउला ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: