काठमाडौँ – मिति २०७७-०६- २४ गते शनिबार। अक्टोबर १०, २०२० । असोज कृष्ण अष्टमी ।
आजको राशिफल :
मेष – साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुने ।
वृष – वैदेशिक क्षेत्रको काम अघी बढ्ने।
मिथुन – प्रयत्न गरे फाइदा लिन सकिने ।
कर्कट – गरेको कार्यमा अवरोध आउला ।
सिंह – घर,जग्गाको कारोबारमा सफलता मिल्ने।
कन्या – रोकिएको धन हात पर्ला ।
तुला – रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
वृश्चिक – घरायसी कामधन्दाका लागि खट्नु पर्ने।
धनु – रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुने।
मकर – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने।
कुम्भ – व्यापारमा मनग्ये धनलाभ हुने।
मिन – आर्थिक कारोवारमा सफलता पाइएला ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्