×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ असोज २६ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

PRIME CA

२०७७ असोज २६ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२६ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

 काठमाडौँ – मिति २०७७-०६- २६ गते सोमबार। अक्टोबर १०, २०२० । असोज कृष्ण दशमी । 

सूर्योदय । ०५ : ५९ । सूर्यास्त : १७ : ४३ 

आजको राशिफल :

मेष – अचल सम्पत्तिको कारोवार हुने ।

वृष – वैदेशिक क्षेत्रको काम अघी बढ्ने।

मिथुन – बोलीको प्रभावले अरुको मन जित्न सकिने ।

कर्कट – सवारी साधनको खरिद बिक्री हुने ।

सिंह – बैदेशिक क्षेत्र कमजोर रहला।

कन्या – व्यापार व्यबसायबाट आम्दानी हुने।

तुला – कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ ।

वृश्चिक – दिनको उत्तरार्ध सुखद रहने।

धनु – आर्थिक कारोवारमा मन्दी आउने।

मकर – आयआर्जनका क्षेत्रमा सुधार आउने।

कुम्भ – नजिकको व्यक्तिबाट कार्य पुरा हुने।

मिन – धनार्जनका नयाँ स्रोतहरूपत्ता लाग्ने।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: