×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ असोज २७ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२०७७ असोज २७ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

Artha Sarokar

२७ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७-०६- २७ गते मंगलबार। अक्टोबर १०, २०२० । असोज कृष्ण एकादशी । 

सूर्योदय । ०५ : ५९ । सूर्यास्त : १७ : ४३ 

आजको राशिफल :

मेष – आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने ।

वृष – रोकिएका अधुरा कामहरू पुरा हुने।

मिथुन – नयाँ कार्य वा रोजगार पाइने ।

कर्कट – भूमि लाभपनि रहला ।

सिंह – सौन्दर्यतामा धन खर्च हुने।

कन्या – शेयर बजारको कारोवार हुने।

तुला – आँटेको र ताकेको कार्य पुरा होला ।

वृश्चिक – याँ व्यक्ति सङ्ग भेट हुने र अरुलाई प्रभावित पार्न सकिने।

धनु – नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

मकर – नयाँ कार्यको योजना बन्ने।

कुम्भ – दैनिक कार्यमा प्रगति हुने।

मिन – भाग्यले विभिन्न अवसर जुराउने।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी