×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ असोज २२ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

PRIME CA
GLOBAL IME BANK

२०७७ असोज २२ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२२ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – मिति २०७७-०६- २२ गते बिहिबार। अक्टोबर ८, २०२० । असोज कृष्ण षष्ठी । 

सूर्योदय । ०५ : ५९ । सूर्यास्त : १७ : ४३ 

आजको राशिफल :

मेष – एउटै आर्थिक कारोवारमा सफलता पाइएला ।

वृष – गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ।

मिथुन – दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ ।

कर्कट – नयाँ उद्योगमा जुट्ने समय छ ।

सिंह – सामाजिक कामबाट उपलब्धिपनि राम्रै पाइएला ।

कन्या – धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउने।

तुला – सरकारी निकाएको भयपनि रहला ।

वृश्चिक – आकस्मिक धन लाभ हुने।

धनु – वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने ।

मकर – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने।

कुम्भ – रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्ने।

मिन – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: