×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ असोज १९ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

PRIME CA
GLOBAL IME BANK

२०७७ असोज १९ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१९ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – मिति २०७७-०६- १९ गते सोमबार। अक्टोबर ५, २०२० । असोज कृष्ण तृतीया । 

सूर्योदय । ०५ : ५५ । सूर्यास्त : १७ : ५३ 

आजको राशिफल :

मेष – नयाँ कार्य वा रोजगारको अवसर मिल्ने।

वृष – लत्ता कपडामा धन खर्च हुने।

मिथुन – नयाँ सवारी साधन प्राप्तिको योग छ ।

कर्कट – काम देखाएर अरूको मन लोभ्याउन सकिने।

सिंह – महिला वा मित्रबाट विशेष सहयोग पाईने।

कन्या – नजिकको व्यक्तिबाट धोका पाईन सक्छ र मन खिन्न हुने स्थिति आउनसक्छ ।

तुला – बौद्धिक काममा सफलता मिल्ने।

वृश्चिक – वैदेशिक कार्य अघि बढ्ने।

धनु – श्रमको उचित मुल्याङ्कन हुने।

मकर – आर्थिक क्षेत्रमा राम्रो सफलतापनि मिल्ला ।

कुम्भ – अचल सम्पत्ति हात पर्ला ।

मिन – कार्य सम्पादनमा सहजता मिल्ने ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: