×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ असोज १५ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

PRIME CA
GLOBAL IME BANK

२०७७ असोज १५ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१५ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – मिति २०७७-०६- १५ गते बिहिबार। अक्टोबर १, २०२० । असोज शुक्ल पुर्णिमा । 

सूर्योदय । ०५ : ५५ । सूर्यास्त : १७ : ५३ 

आजको राशिफल :

मेष – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने।

वृष – आर्थिक कारोवारमा सफलता पाइएला ।

मिथुन – भाग्यले विभिन्न अवसर जुराउने।

कर्कट – लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला ।

सिंह – रोकिएको धन हात पर्ला ।

कन्या – आँटेको कामपनि पुरा होला ।

तुला – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने।

वृश्चिक – कार्य क्षेत्र र व्यापार व्यवसायमा सफलता मिल्ने ।

धनु – नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

मकर – परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

कुम्भ – याँ कार्यको योजना सफल हुनसक्छ ।

मिन – यात्रामा मालसामान हराउन सक्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: