×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ असोज २१ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

PRIME CA
GLOBAL IME BANK

२०७७ असोज २१ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२१ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – मिति २०७७-०६- २१ गते बुधबार। अक्टोबर ७, २०२० । असोज कृष्ण पंचमी । 

सूर्योदय । ०५ : ५९ । सूर्यास्त : १७ : ४३ 

आजको राशिफल :

मेष – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने ।

वृष – वैदेशिक क्षेत्रबाट सफलता मिल्ने।

मिथुन – आर्थिक लेनदेनमा समस्या हुन सक्छ

कर्कट – परिश्रम गर्दा धनार्जन हुने।

सिंह – शेयरको कारोवारमा सफलता मिल्ने।

कन्या – लगनशीलताले कामहरू अगाडी बढ्ने।

तुला – व्यापारमा मनग्ये धनलाभ हुने।

वृश्चिक – नयाँ रोजगार वा नयाँ कार्यको प्रारम्भपनि हुने।

धनु – छोटो दुरीको लाभदायक यात्रा रहला ।

मकर – कुटुम्बको सहयोग मिल्ने।

कुम्भ – रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुने।

मिन – आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: