
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पोखरा फाइनान्सले नयाँ शाखा विस्तार गरेको छ । बैंकले रुपन्देहीको तिलोत्तमा नगरपालिका ५, मणिग्राममा २२ औँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।
उक्त शाखामाार्फत निक्षेप संकलन, कर्जा लगानी, मोवाइल बैंकिङ्ग, सिआस्वा, आइपिएस, चेक क्लिअरिङ्, रेमिटेन्स लगायतका बैंकिङ सेवाहरु प्रवाह गरिने बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्