
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले काठमाडौंको मुटु असनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आज कार्तिक ६ गतेदेखि उक्त शाखा संचालनमा ल्याएको हो ।
बैंकले यो शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा सुविधाको थालनी गरेको बताएको छ । बैंकले हाल ९२ शाखा कार्यालयहरु, ३० एटिएम मार्फत ग्राहकहरुलाई आफ्ना सेवाहरु प्रदान गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्