
- साथीसँग बीमाका कुरा
इलामबाट साथी दीक्षा काफ्ले सोध्नुहुन्छ-‘मैले एउटा बिजनेश सुरु गरेको छु । मैले मेरो व्यापारका लागि राम्रो पैसा खर्च गरेर समानहरु किनेको छु । के ती समानहरुको वा समग्र मेरो व्यापारको बीमा गर्न मिल्छ ? मिल्छ भने कहाँ मिल्छ, कसरी मिल्छ ? कृपया बताईदिनुहोला ।’
साथी अभिषेक कार्की बुटवलबाट सोध्नुहुन्छ-‘मेरा धेरै साथीहरु बीमाका अभिकर्ता हुनुहुन्छ । उहाँहरुको अनुरोध नकार्न नसकेर मैले सबैसँग कुनै न कुनै बीमा पोलिसी लिएको छु । तर मलाई मेरो ओभर इन्स्योरेन्स भयो कि भन्ने तनाव छ । धेरै बीमा पोलिसी खरिद गर्दाका जोखिमहरु केहि भए कृपया बताईदिनुहोला ।’
साथी दीक्षाजी र साथी अभिषेकजीको प्रश्नको उत्तर आजको कार्यक्रममा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्