×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बीमा भोलि होइन आजै गर्नुहोस्, आज होइन अहिल्यै गर्नुहोस्, कारण गम्भीर छ… हेर्नुहोस भिडियो

  • साथीसँग बीमाका कुरा
काठमाडौँ, नयाँ बानेश्वरबाट साथी आसिशजी सोध्नुहुन्छ 
मैले बीमा गर्ने बिचार त गरेको छु, तर गरिसकेको छैन । तर केहि अभिकर्ताहरुसँग मपरामर्श भने लिएको छु ! जो जो संग परामर्श लिन्छु सबैले आज नै बीमा गर्नुपर्छ, अहिले नै फर्म भरिहाल्नु भन्नुहुन्छ, बीमा के साच्चै अहिले नै आज नै गर्नुपर्ने कुरा हो ? तलव आइसकेपछी फुर्सदमा गर्दा के बिग्रिन्छ ? कृपया तत्काल बीमा गर्नुपर्ने कारणसहितको जवाफको अपेक्षामा छु ।

त्यो साथी असल साथी हो, जसले सहि परामर्श दिन्छ । हामी तपाईंको असल साथी बन्न चाहान्छौं । बीमासम्बन्धि तपाईंका प्रश्नको जवाफ खोज्न चाहान्छौं । तपाईंको ‘असल साथी’ बन्ने प्रयासस्वरूप अर्थ सरोकार डटकमले कार्यक्रम ‘साथीसँग बीमाका कुरा’ ल्याएको हो । यो कार्यक्रममा तपाईंले हामीलाई प्रश्न पठाउन सक्नुहुन्छ । माध्यम उही-हाम्रो इमेल arthasarokarnews @gmail.com वा हाम्रो फोन नम्बर ९८५१०१७९१४…हामी तपाईंका प्रश्न विज्ञसँग राख्नेछौं र तपाईंका प्रश्नको जवाफ खोज्नेछौं । तपाईंसँग पनि बीमा सम्बन्धि कुनै प्रश्न छन् भने हामीलाई पठाउन सक्नुहुनेछ । हामी ती समस्याको हल खोज्न मद्धत गर्नेछौँ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: