Skip to content
LAXMI SUNRISE BANK

‘बीमाको रकम डबल हुने एकमात्र जीवनबीमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी हो’ (हेर्नुहोस् भिडियो)

अर्थ सरोकार


काभ्रेपलान्चोकबाट साथी सोम बर्तौलाजी सोध्नुहुन्छ…
केहि साथीहरु बीमा गरेको रकम डबल हुँदै हुँदैन भन्नुहुन्छ, तर महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा रकम डबल हुने भन्दै प्रचार गरिरहेको छ । महालक्ष्मीले ल्याएको यो कस्तो प्रोडक्ट ? के बीमा रकम साच्चै डबल हुन्छ त ? कम्पनीका सीइओलाई नै प्रश्न राखिदिनुहोला ।

साथी सोमजीको प्रश्नमा विज्ञको जवाफ:

त्यो साथी असल साथी हो, जसले सहि परामर्श दिन्छ । हामी तपाईंको असल साथी बन्न चाहान्छौं । बीमासम्बन्धि तपाईंका प्रश्नको जवाफ खोज्न चाहान्छौं । तपाईंको ‘असल साथी’ बन्ने प्रयासस्वरूप अर्थ सरोकार डटकमले कार्यक्रम ‘साथीसँग बीमाका कुरा’ ल्याएको हो । यो कार्यक्रममा तपाईंले हामीलाई प्रश्न पठाउन सक्नुहुन्छ । माध्यम उही-हाम्रो इमेल arthasarokarnews @gmail.com वा हाम्रो फोन नम्बर ९८५१०१७९१४…हामी तपाईंका प्रश्न विज्ञसँग राख्नेछौं र तपाईंका प्रश्नको जवाफ खोज्नेछौं । तपाईंसँग पनि बीमा सम्बन्धि कुनै प्रश्न छन् भने हामीलाई पठाउन सक्नुहुनेछ । हामी ती समस्याको हल खोज्न मद्धत गर्नेछौँ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK