
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। विजय लघुवित्तले खप्तड लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । गैडाकोटको नवलपरासीमा केन्द्रीय कार्यालय रहेको विजयले कैलालीको गोदावरी नगरपालिका वडा नं १ अत्तरीयामा रजिष्टर्ड कार्यालय रहेको खप्तडलाई प्राप्ति गर्ने सम्झौता गरेको हो ।
दुई कम्पनीले एकअर्कालाई प्राप्ति गर्नको लागि आइतबार (अजोज १९ गते) समझदारी पत्रमा हस्ताक्षर भएकाे विजय लघुवित्तले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्