
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अरुण कावेली पावरको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ५.७१% बोनस सेयरमा मूल्य समायोजन गरेको हो । मूल्य समायोजनपछिको मूल्य २५४ रुपैयाँ निर्धारण भएको छ । सोही मूल्यलाई आधार मानेर आइतबार कम्पनीको सेयर कारोबार खुल्नेछ ।
कम्पनीले मंसिर २२ गते बस्ने साधारणसभाको लागि शुक्रबार मंसिर १२ गते बुक क्लोज गरेको छ । जसअनुसार बिहीबार मंसिर ११ गतेसम्म कायम सेयरधनीले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्