×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाल मतलव कोरोना ! चिसापानीमा चिसो मौसममा चिस्सिएर जो बरालिंदैछन्… (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार

PRIME CA
laxmi sunrise bank

बाल मतलव कोरोना ! चिसापानीमा चिसो मौसममा चिस्सिएर जो बरालिंदैछन्… (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । घुमफिरका लागि प्रख्यात मानिने चिसापानीमा पर्यटकको भिड लाग्न थालेको छ । कैलालीको प्रवेश द्धार समेत रहेको चिसापानीको एतिहासिक कर्णाली पुलमा रमाउनेहरुको संख्या बढ्दै गएको हो । 
कोरोना महामारी सूरु भएदेखी सुनसान बनेको चिसापानी यतिबेला भने भरिभराउ हुन थालेको छ । घुमफिरका लागि यहाँ पुग्ने पर्यटक प्राय आन्तिरिक नै रहेका छन् । रमाईलो गर्नमै व्यस्त बनेको भिडले पुर्णतया संक्रमणलाई बिर्सिएको देखिन्छ । सुरक्षाका मापदण्ड पालना नगरिएको उक्त भिडमा ठिटाठिटीहरु टिकटक बनाउने र फोटो खिच्नमै मग्न बन्ने गरेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्…

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: