×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंक र संगम स्विटस्बीच सम्झौता, बैंकका ग्राहकहरुले संगम स्विटस्बाट समान किन्दा १० प्रतिशत छुट पाउने

PRIME CA
GLOBAL IME BANK

सिटिजन्स बैंक र संगम स्विटस्बीच सम्झौता, बैंकका ग्राहकहरुले संगम स्विटस्बाट समान किन्दा १० प्रतिशत छुट पाउने

२४ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ। सिटिजन्स बैंक र संगम स्विटस्बीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुले संगम स्विटस्मा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले संगम स्विटस्का काठमाडौं उपत्यका भित्रका कुनैपनि शाखाबाट मिठाई लगायतका सामाग्री खरिद गर्दा १०% छुट पाउने छन् । नजिकिदै गरेको तिहारलाई लक्षित गरी ल्याइएको यो योजनाबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: