×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बढ्यो दियोको व्यापार ! (फोटो-कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बढ्यो दियोको व्यापार ! (फोटो-कथा)

Artha Sarokar

२९ कार्तिक २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । दशैंपछिको नेपालीहरुको महान चाड तिहार सूरु भएलगत्तै धनगढीमा दियोको व्यापारमा वृद्धी भएको छ । विशेष गरी तिहारको समयमा अत्याधिक प्रयोग गरिने माटाको दियोको व्यापार एकाएक बढेको हो । माटोलाई नयाँ स्वरुप दिई निर्माण गरिएका दियो, कलस लगाएतका सामाग्री खरिद बिक्रिका लागि बजार अत्याधिक भिड लाग्ने गरेको छ । 
माटोबाट निर्माण गरिएका दियो तथा कलश शुद्ध हुनुका साथै अर्गानिक भएकाले पनि व्यापार बढी हुने गरेको हो । तिहारको समय, त्यसैमाथि औंसीको रातलाई उज्यालोमय बनाउनकै लागि पनि दियो बाल्ने चलन रहेको छ । सोहि अनुरुप बजारमा माटोबाट बनेको दियोको व्यापार बढेको माटोको दियो बनाएर बिक्रि गरिरहेका मिलन चौधरीले बताए । उनले भने, ‘यसपाली नाकाहरु बन्द भएकाले पनि आफै बनाएको दियो बढी नै बिक्रि भएको छ ।’ बाँकी फोटो फिचरमा हेर्नुहोस्…

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी