
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । दशैंपछिको नेपालीहरुको महान चाड तिहार सूरु भएलगत्तै धनगढीमा दियोको व्यापारमा वृद्धी भएको छ । विशेष गरी तिहारको समयमा अत्याधिक प्रयोग गरिने माटाको दियोको व्यापार एकाएक बढेको हो । माटोलाई नयाँ स्वरुप दिई निर्माण गरिएका दियो, कलस लगाएतका सामाग्री खरिद बिक्रिका लागि बजार अत्याधिक भिड लाग्ने गरेको छ ।
माटोबाट निर्माण गरिएका दियो तथा कलश शुद्ध हुनुका साथै अर्गानिक भएकाले पनि व्यापार बढी हुने गरेको हो । तिहारको समय, त्यसैमाथि औंसीको रातलाई उज्यालोमय बनाउनकै लागि पनि दियो बाल्ने चलन रहेको छ । सोहि अनुरुप बजारमा माटोबाट बनेको दियोको व्यापार बढेको माटोको दियो बनाएर बिक्रि गरिरहेका मिलन चौधरीले बताए । उनले भने, ‘यसपाली नाकाहरु बन्द भएकाले पनि आफै बनाएको दियो बढी नै बिक्रि भएको छ ।’ बाँकी फोटो फिचरमा हेर्नुहोस्…









Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्