नयाँ दिल्ली । सहिद प्रहरी स्मृति खेल कार्यक्रम २१ अक्टोबरमा डीपीएल हण्डवारा र डीपीएल कुपवाडामा सम्पन्न भएको छ । हन्डवारा अन्तिम दिन क्रिकेट, भलिबल, क्यारम र चेसको अन्तिम खेलहरू खेलिएका थिए । हण्डवाराका एसपी डा. जीवी सुन्दिप चक्रवर्ती, एसडीपीओ र डीवाईएसपी डीएआरको टोलीलाई सम्मानित गरे । कुपवाडामा क्रिकेट, भलिबल, क्यारम र चेस खेलहरूमा उत्साहका साथ विभिन्न क्षेत्रका खेलाडीहरू सहभागि भएका थिए । एएसपी कुपवाड़ा इफ्रोज अहमद र डीवाइएसपी डीएआर कुपवाडालाई सम्मान गरिएका थिए । -पब्लिक न्युज एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्