
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। एभरेष्ट बैंकले आफ्नो सेयरधनीहरुलाई १०.५३% लाभांश दिने घोषणा गरेको छ । बैंकको बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ५% बोनस सेयर र ५.५३% नगद (करसमेत) गरी कुल १०.५३% लाभांश दिने निर्णय गरेको हो ।
अब राष्ट्र बैंक र साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउनेछन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्