
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज (शुक्रबार) अमेरिकी डलरको भाउ बढेको छ । राष्ट्र बैंकले आज अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५३ पैसा तोकेको छ । बिक्रीदर भने ११९ रुपैयाँ १३ पैसा तोकिएको छ । राष्ट्र बैंकले बिहिबार अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४२ पैसा तोकेको थियो । बिक्रीदर भने ११९ रुपैयाँ ०२ पैसा तोकिएकोथियो ।
यस्तै युरो एकको खरिददर १४० रुपैयाँ २३ पैसा र बिक्रीदर १४० रुपैयाँ ९४ पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५७ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ९२ पैसा र बिक्रीदर २९ रुपैयाँ ०७ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७१ पैसा रहेको छ ।
अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्