×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : शुक्रबार कति छ अमेरिकी डलरको भाउ ? यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! (विवरणसहित)

GLOBAL IME BANK
SHREE KESH

Forex Today : शुक्रबार कति छ अमेरिकी डलरको भाउ ? यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! (विवरणसहित)

१२ मंसिर २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ९२ पैसा तोकेको छ ।बिक्रीदर भने ११८ रुपैयाँ ५२ पैसा तोकेको छ । राष्ट्र बैंकले बिहिबार अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ९६ पैसा तोकेको थियो भने बिक्रीदर ११८ रुपैयाँ ५६ पैसा तोकेको थियो।
यस्तै आज युरो एकको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ १८ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५८ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ९९ पैसा र बिक्रीदर २९ रुपैयाँ १४ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा रहेको छ ।
अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: