×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : बिहिबार कति छ अमेरिकी डलरको भाउ ? यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! (विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

Forex Today : बिहिबार कति छ अमेरिकी डलरको भाउ ? यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! (विवरणसहित)

४ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहिबार) अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४२ पैसा तोकेको छ । बिक्रीदर भने ११९ रुपैयाँ ०२ पैसा तोकिएको छ । युरो एकको खरिददर १४० रुपैयाँ ७१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४३ पैसा रहेको छ । 
यस्तै, पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १५८ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ९७ पैसा र बिक्रीदर २९ रुपैयाँ १२ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६९  पैसा रहेको छ ।
अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: