
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज आइतबार अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ३६ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैयाँ ९६ पैसा तोकेको छ । युरो एकको खरिददर १४० रुपैयाँ ३२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०३ पैसा रहेको छ ।
यस्तै पाउण्ड एकको खरिददर १५७ रुपैयाँ २३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ९२ पैसा र बिक्रीदर २९ रुपैयाँ ०७ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५० पैसा र बिक्रीदर ३२ रुपैयाँ ६७ पैसा रहेको छ ।
अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्