×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : बुधबार घट्यो अमेरिकी डलरको भाउ ! कति छ अन्य विदेशी मुद्राको विनिमयदर ? ( विस्तृत विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार

PRIME CA
laxmi sunrise bank

Forex Today : बुधबार घट्यो अमेरिकी डलरको भाउ ! कति छ अन्य विदेशी मुद्राको विनिमयदर ? ( विस्तृत विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज  बुधबार पनि अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज बुधबार अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ १२  पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैयाँ ७२ पैसा तोकेको छ । राष्ट्र बैंकले मंगलबार अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ २७ पैसा तोकेको थियो भने बिक्रीदर ११८ रुपैयाँ ८७ पैसा तोकेको थियो ।
यस्तै आज युरो एकको खरिददर १४० रुपैयाँ ३३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०४ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ९० पैसा र बिक्रीदर २९ रुपैयाँ ०४  पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६१ पैसा रहेको छ ।
अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: