
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । गरिमा विकास बैंक १४औँ वर्षमा प्रवेश गरेको छ । बैंकले आजभन्दा १४ वर्ष अघि स्याङजाको वालिङमा प्रधान कार्यालय स्थापना गरि वित्तीय कारोबार शुरु गरेको हो । वालिङपछी पोखरा हुँदै हाल काठमाडौंलाई केन्द्र बनाउँदै देशभर आफ्नो शाखा संजाल विस्तार गरि वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हाल १०५ वटा शाखाबाट सेवा दिदै आएको छ ।
१४औँ वार्षिकोत्सवका अवसरमा बैंकले आफ्ना ग्राहक, नियमनकारी निकाय तथा शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझै उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ । बैंकले देशका सबै प्रदेशसहित बजार देखि गाउँसम्म आधुनिक वित्तीय सेवा प्रदान गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्