×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आइतबार घटेको सुनको मूल्य आज फेरी घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? (विस्तृत विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार पनि सुनको मूल्य घटेको छ । आइतबार  प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ७ सयले घटेर प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो समय सुनको मूल्यमा गिरावट आउँदा मानिसहरुलाई भने मूल्यमा केहि सहज भएको छ ।
यता चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर प्रतितोला एक हजार १ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७७ हजार १  सय ६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ६० रुपैयाँ कायम गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: