×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार पनि बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

PRIME CA

सोमबार पनि बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

२४ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

 

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य बढेको छ । आइतबार प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार २ सय रुपैयाँमा  कारोबार भइरहेको छ । 
यता, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (सोमबार) प्रति १० ग्राम सुनको मूल्य ८४ हजार १ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय १ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: