×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंक लिमिटेडद्वारा लगानीकर्ताहरुलाई २० प्रतिशत लाभांश दिने घोषणा, बोनस र नगद कति ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हिमालयन बैंक लिमिटेडद्वारा लगानीकर्ताहरुलाई २० प्रतिशत लाभांश दिने घोषणा, बोनस र नगद कति ? (विवरणसहित)

Artha Sarokar

१५ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । हिमालयन बैंकले आफ्ना लगानीकर्ताहरुलाई २०% लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १४% बोनस सेयर र ६% नगद गरी कुल २०% लाभांश दिने निर्णय गरेको हो । 
सञ्चालक समितिको निर्णय नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि कार्यान्वयन हुनेछ । बैंकले अघिल्लो वर्ष १०% बोनस सेयर र १२% नगद गरी कुल २२% लाभांश दिएको थियो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी