×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकको लाभांश संशोधन, अव कति ?

PRIME CA

कुमारी बैंकको लाभांश संशोधन, अव कति ?

२३ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कुमारी बैंकले आर्थिक वर्ष २०७६/७७ को प्रस्तावित लाभांश संशोधन गरेको छ । बैंकले यसअघि प्रस्ताव गरेकाे १४ प्रतिशत लाभांश यथावत रहने गरी नगद तथा बोनस सेयरको संरचना परिवर्तन गर्ने गरी पुनः संशोधन प्रस्ताव गरेको हो ।
बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले १०.८५% बोनस सेयर र ३.१५% नगद गरी कुल १४% लाभांश बितरण गर्ने निर्णय गरेको हो। यस अघि भने बैंकले १०% बोनस सेयर र ४% नगद गरी कुल १४% नै लाभांश दिने घोषणा गरेको थियो । 
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारण सभा तथा वित्तीय विवरण प्रकाशन सम्बन्धी कार्यविधि सम्मत हुने गरी लाभांश संशोधन गरिएको कुमारीले जनाएको छ ।
 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: