×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी लघुवित्त ११औं वर्षमा प्रवेश, गरिबी न्यूनिकरणमा टेवा पुर्याउने प्रतिवद्धता !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

लक्ष्मी लघुवित्त ११औं वर्षमा प्रवेश, गरिबी न्यूनिकरणमा टेवा पुर्याउने प्रतिवद्धता !

१४ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था स्थापनाको ११औं वर्षमा प्रवेश गरेको छ । संस्था आज (आइतबार)देखि आफ्नो स्थापनाको १० वर्ष पुरा गरी ११औँ वर्षमा प्रवेश गरेको हो ।
सो अवसरमा संस्थाले समयसँगै प्रविधिमा भइरहेको विकास र प्रयोगलाई अनुसरण गर्दै आगामी दिनमा ग्राहकको सेवालाई थप सरल र गुणस्तरीय बनाई गरिबी न्यूनिकरणमा टेवा पुर्याउने प्रतिवद्धता व्यक्त गरेको छ । यससँगै संस्थाले हालसम्म सहयोग गर्ने सबै सरोकारवालाहरुलाई धन्यवाद दिएको छ । आगामी दिनहरुमा पनि सबैबाट थप सहयोगको अपेक्षा गरेको संस्थाले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: