
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था स्थापनाको ११औं वर्षमा प्रवेश गरेको छ । संस्था आज (आइतबार)देखि आफ्नो स्थापनाको १० वर्ष पुरा गरी ११औँ वर्षमा प्रवेश गरेको हो ।
सो अवसरमा संस्थाले समयसँगै प्रविधिमा भइरहेको विकास र प्रयोगलाई अनुसरण गर्दै आगामी दिनमा ग्राहकको सेवालाई थप सरल र गुणस्तरीय बनाई गरिबी न्यूनिकरणमा टेवा पुर्याउने प्रतिवद्धता व्यक्त गरेको छ । यससँगै संस्थाले हालसम्म सहयोग गर्ने सबै सरोकारवालाहरुलाई धन्यवाद दिएको छ । आगामी दिनहरुमा पनि सबैबाट थप सहयोगको अपेक्षा गरेको संस्थाले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्