×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालद्वारा लगानीकर्ताहरुलाई १०.५३ प्रतिशत लाभांश दिने घोषणा, बोनस र नगद कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालद्वारा लगानीकर्ताहरुलाई १०.५३ प्रतिशत लाभांश दिने घोषणा, बोनस र नगद कति ?

Artha Sarokar

११ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले आफ्ना लगानीकर्ताहरुलाई १०.५३% लाभांश दिने भएको  छ । कम्पनीले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट लगानीकर्तालाई १०.५३% लाभांश प्रस्ताव गरेको हो । 
कम्पनीको सञ्चालक समीतिको बैठकले १०% बोनस सेयर र कर प्रयोजनको लागि ०.५३% नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त लाभांश नियामक बिमा समीति र कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी