×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माईतीघरमा चिनियाँ हस्तक्षेपविरुद्ध भब्य प्रदर्शन

GLOBAL IME BANK
SHREE KESH

माईतीघरमा चिनियाँ हस्तक्षेपविरुद्ध भब्य प्रदर्शन

७ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौंमा आज चिनियाँ हस्तक्षेपको विरुद्धमा प्रदर्शन भएको छ । प्रदर्शनमा उत्रिएकाहरुले ‘ब्याक अफ चाईना’ लेखेको प्लेकार्ड बोकेका थिए । चाईनिज विस्तारवाद मुर्दावाद, भूमि मिच्न पाईँदैन्, विदेशी हस्तक्षेप बन्द गर लगायतका नारा लगाएका थिए ।
स्वतन्त्र नागरिक समूहको नाममा ‘प्लाकार्ड’ बोकेका उनीहरुले नेपालको भूभाग हडपेको आरोप लगाउँदै फिर्ता गर्न माग गरेका थिए । प्रदर्शनमा उत्रिएका उनीहरुले नेपालको उत्तरी क्षेत्रमा चीनले आफ्नो रवैया देखाउँदै नेपाली भूमि मिचेको भन्दै फिर्ता गर्नुपर्ने बताएका थिए। -पब्लिक न्युज एजेन्सी
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: