×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नारायणी डेभलपमेन्ट बैंकले १००% हकप्रद जारी गर्ने, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्ड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नारायणी डेभलपमेन्ट बैंकले १००% हकप्रद जारी गर्ने, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्ड

Artha Sarokar

५ मंसिर २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं ।  नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर बिक्री गर्ने भएको छ । बैंकले १००% अर्थात् ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । उक्त हकप्रदमा ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।
हाल यस बैंकको चुक्ता पुँजी ६ करोड ५६ लाख १७ जार रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १३ करोड १२ लाख ३४ ह्जार रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी