
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल बैंक लिमिटेडले दाङ जिल्लाको लमहीमा १९२औं शाखा संचालनमा ल्याएको छ । बैंकले आफ्नो स्थापनाको ८४औं वर्ष प्रवेशको अवसरमा लमहीमा १९२औं शाखाको आईतबार उद्घाटन गरेकाे हो । लमही नगरपालिकाका प्रमुख कुलबहादुर खत्री क्षेत्री तथा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले सो शाखाको संयुक्त रुपमा उद्घाटन गरे ।
यससँगै बैंकको नेटवर्क २०३ शाखा, ३८ एक्स्टेन्सन काउण्टर, १३२ एटिएममा विस्तार भएको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले वार्षिकोत्सवको उपलक्ष्यमा ने.बै.लि. एनिर्भसरी व्यवसाय कर्जाको सुरुवात गरेको जानकारी गराए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्