
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स प्राप्ति गर्ने अन्तिम स्वीकृति पाएको छ । नेपाल राष्ट्र बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले नेपाल इन्भेष्टमेन्ट बैंकलाई सिटी एक्सप्रेस फाइनान्स प्राप्ति गर्न अन्तिम स्वीकृति दिएको हो ।
बैंकले सिटीलाई एक्सप्रेसलाई प्रति कित्ता ३० रुपैयाँका दरले गाभ्ने भएको हो । जसअनुसार सिटी एक्सप्रेसको १०० कित्ता सेयर हुनेले इन्भेष्टमेन्ट बैंकको ३० कित्ता सेयर पाउनेछन् । अहिले सिटी एक्सप्रेस फाइनान्सको सेयर कारोबार रोक्का छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्