×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा नयाँ व्याजदर सार्वजनिक, कुन खातामा कति व्याज पाइन्छ ?

LAXMI SUNRISE BANK

नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा नयाँ व्याजदर सार्वजनिक, कुन खातामा कति व्याज पाइन्छ ?

१५ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले ३ किसिमका  खाताहरुको व्याजदर सार्वजनिक गरेको हो । बैंकले मंसिर १६ गते देखि लागू हुने गरी उक्त नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको व्याजदर अनुसार ग्राहकलाई ७ दशमलव ७७ प्रतिशतदेखि १० दशमलव ५० प्रतिशतसम्म व्याज प्रदान गर्ने भएको छ ।
यस्तो छ बैंकको नयाँ व्याज :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी